अदनको बगैंचामा मानिससँग हिँडडुल गर्ने परमप्रभु परमेश्वर करारको परमेश्वर पनि हुनुहुन्छ । मानिससँग करार बाँधेर परमेश्वरले मानिसलाई करारको आशिष दिनुभयो । तर मानिसले अनाज्ञाकारिताको फल खाएर पवित्र करार भंग (पाप) गरेको कारण करारको सराप पाई अदनबाट निष्कासन …