उपवास भनेको के हो ?

उपवास भनेको के हो ?

  • Post author:
  • Post category:Devotion
  • Post comments:0 Comments
  • Reading time:2 mins read
You are currently viewing उपवास भनेको के हो ?

उपवास भनेको खानेकुराबाट अलग रही र सामुहिक तथा व्यक्तिगत रुपमा परमेश्वरमा भक्तिसाथ समय बिताउनु हो । पुरानो नियम मा सम्भबत पहिलो उपवास हुनसक्छ मोसाले सिनै पर्बतमा ४० दिन र ४० रात बिताएका थिए त्यहाँ उनले न खाना खाए न पानि पिए । व्यवस्था ९ः९ त्यसरि नै न्यायकर्ताको पुस्तकमा पनि इस्राएलीहरुले उपवास बसेर प्रार्थना गरे । न्यायकर्ता, दाउदले आफ्नो बेतशेवा बाट जन्मेका छोराको लागी उपबास र प्रार्थना गरे (२ शमुएल १२ः१६) सुसनमा सारा यहुदीहरु उपवास बसे । (एस्तर ४ः१६) नयाँ नियममा आएर हेर्ने हो भने येशू आफैँ उपवास बस्नुभयो (मत्ति ४ ) यसरीनै बाईबलमा विभिन्न समयमा उपवासहरु बसेर प्रार्थना गरको पाउँछौ ।
व्यक्तिगत आत्मिक बृद्घिमा उपवासको ठुलो महत्व छ । उपवासले आत्मीक बृद्घिमा सहायता पुर्याउछ । व्यक्तिगत ख्रिष्टियन जिवन कष्टबिना निर्माण हुन सक्दैन त्यसैले उपवास भनेको चाहिँ कष्टको बाटो हिड्नु हो ।

साँचो उपवास बस्नकोे उद्देश्यहरु के के हुन ?

पार्थना भननेको के हो ?

हामीले प्रार्थना गर्दा सुनाई नहुनुका कारणहरु यस्ता छन् ।

 

Footnotes :

  1. एस्तर ४ः१६
  2. २ शमुएल १२ः१६
  3. मत्ति ४

Leave a Reply